हस्तकला प्रदर्शनीबारे जानकारी

सोमबार, ०४ बैशाख २०८०, १७ : ५२

 हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले भृकुटीमण्डपमा यही वैशाख ८ देखि १० गतेसम्म सञ्चालन  गर्ने अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनीबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकारी गोपाल भण्डारी ।  

सोमबार, ०४ बैशाख २०८०, १७ : ५२

प्रतिक्रिया