पाठ्यपुस्तक पाउँदा विद्यार्थी दङ्ग

मंगलबार, ०५ बैशाख २०८०, १० : ४२

दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित शैल्य शिखर आधारभूत तहका विद्यार्थीहरु नयाँ पाठ्यपुस्तक पाएपछि खुशी हुँदै ।  यस वर्ष नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नासँगै नौवटै स्थानीय तहका विद्यालयहरुले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न थालेका छन। 

मंगलबार, ०५ बैशाख २०८०, १० : ४२

प्रतिक्रिया