यूएईको नवौं विकेट पतन

सोमबार, १८ बैशाख २०८०, ११ : ५३

काठमाडौँ-  एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ ।

 सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो ।
 
नवौँ विकेटका रुपमा आसिफ खान (४६ रन) आउट भए । आठौं र नवौं विकेट नेपाली बलर ललित राजवंशीले लिएका हुन् । 
 

सोमबार, १८ बैशाख २०८०, ११ : ५३

प्रतिक्रिया