यस्तो छ एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी

मंगलबार, १९ बैशाख २०८०, १० : ३६

काठमाडौं-  एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।

 नेपाल र संयुक्त अरब इमिरेटस (युएई) का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।


त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा अहिले बेरमा नेपाल– युएईबिचको फाइनल म्याच भइरहेको छ । 

मंगलबार, १९ बैशाख २०८०, १० : ३६

प्रतिक्रिया