चितवनमा एमडिआरडी सम्बन्धी कार्यक्रम सम्पन्न

बुधबार, २० बैशाख २०८०, ०९ : ४३

काठमाडौं- चितवनमा एमडिआरडी सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

 जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चितवनमा एमडिआरडीलाई भेला पारेर पुनर्ताजगी तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा उत्प्ररेणा दिन कम्पनीका ब्रान्ड एम्बासडेर मह जोडी र पूर्व बैंकर अनिल केशरी शाहको पनि उपस्थिती रहेको थियो ।कम्पनीको तर्फबाट कम्पनीका सिईओ सहित उच्च पदका कर्मचारीहरु पनि कार्यक्रम अवधिभर अभिकर्ताहरु सम्क्ष थिए ।

।ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

बुधबार, २० बैशाख २०८०, ०९ : ४३

प्रतिक्रिया