काठमाडौं- नेपाल इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सचालक पदमा रमेश आर्याललाई नियुक्त गरेको छ ।
संस्थाको बैशाख १७ गते बसेको संचालक समितिको बैंठकको निर्णयले आर्याललाई संचालक पदमा नियुक्त गरेको हो ।
संस्थाका संचालक जीवननाथ लामिछानेले दिएको राजिनामा स्वीकृत भए पश्चात लामिछानेको ठाँउमा आर्याललाई नियुक्त गरेको हो ।
प्रतिक्रिया