काठमाडौं- कृषि विकास बैंक लिमिटेडले बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।
बैंकको गत चैत १६,१७ र २३ गते बसेको संचालक समितिको निर्णयले व्यवसाय सहायक, ऋण सहायक र लेखापाल पदहरुमा बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस गरेको हो ।
प्रतिक्रिया