सार्वजनिक विदाको दिन पनि एनएमबि बैंकका केहि शाखा सञ्चालनमा

शुक्रबार, २२ बैशाख २०८०, १० : ३४

काठमाडौं-  एनएमबि बैंक लिमिटेडले सार्वजनिक विदाको पनि कार्यालय संचालन गर्ने भएको छ ।

सरकारले बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको भएतापनि बैंकले आम सेवाग्राहिको सुविधालाई ध्यानमा राख्दै देश भरका केहि शाखा कार्यालय संचालन गरिने जनाएको छ ।

शुक्रबार, २२ बैशाख २०८०, १० : ३४

प्रतिक्रिया