प्रधान कार्यालय स्थानान्तरण गर्दै एनएमबि क्यापिटल

शुक्रबार, २२ बैशाख २०८०, ११ : ५२

काठमाडौं- एनएमबि क्यापिटल लिमिटेडले प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ ।

 क्यापिटलले आईतवारदेखि संचालनमा आउने गरी नागपोखरी, काठमाडौंमा रहेको कार्यालय बालुवाटार कठमाडौंमा स्थानान्तरण गर्ने भएको हो ।

शुक्रबार, २२ बैशाख २०८०, ११ : ५२

प्रतिक्रिया