संचालक अधिकारीले दिए राजिनामा

शुक्रबार, २२ बैशाख २०८०, १५ : ५९

काठमाडौँ - एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालक कविराज अधिकारीले राजिनामा दिएका छन् । उनको राजिनामा स्वीकत भएको छ। बैशाख २१ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

स्वतन्त्र संचालक कविराज अधिकारीले व्यक्तिगत कारण देखाई राजिनामा दिएको पत्रमा उल्लेख छ ।

शुक्रबार, २२ बैशाख २०८०, १५ : ५९

प्रतिक्रिया