संचालक सदस्यमा पाण्डे नियुक्त

शुक्रबार, २२ बैशाख २०८०, १६ : ११

काठमाडौँ - एलआइसी नेपाल इन्स्योरेन्स कम्पनीको संचालक सदस्यमा तबलेश पाण्डे नियुक्त भएका छन् ।

यसअघि बी.सी पटनायकका अवधि समाप्त भएको कारण उनको पदमा संचालक सदस्यमा तबलेश पाण्डेलार्य नियुक्त गरेको हो ।

भारतीय जीवन बीमा निगमले २०७९ चैत ३० गते मनोनित गरी कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिकोबैठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।

 

शुक्रबार, २२ बैशाख २०८०, १६ : ११

प्रतिक्रिया