हिमालयन लाइफ इन्स्योरेन्स को कम्पनी सचिवमा ईश्वर नियुक्त

बुधबार, २७ बैशाख २०८०, १५ : ०३

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा ईश्वर कुमार सेडाई नियुक्त भएका छन् ।

साविक गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एकआपसमा मर्ज भई बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’को कम्पनी सचिवको जिम्मेवारी सेडाईलाई दिइएको हो ।

मर्जरपश्चात् बनेको नयाँ कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हिमालयन लाइफको कम्पनीको सचिवको जिम्मेवारी सेडाईलाई तोकेको हो ।

बुधबार, २७ बैशाख २०८०, १५ : ०३

प्रतिक्रिया