४६ जनालाई बढुवाको सिफारिस, को को छन् त सुचिमा ?

सोमबार, २२ जेठ २०८०, १३ : १३

काठमाडौं-  नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा ४६ जनालाई बढुवा गरेको छ 

 बढुवा गर्न मिति २०८०।०२।२२ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस गरेको छ । 

बढुवा सिफारीस हुनेमध्ये पहिलो नम्बरमा रञ्जन अवा   छन् । 

त्यस्तै बढुवा सिफारिमा पर्ने ४६ जनाको सिफारीस सुचि यस प्रकार रहेको छ । 

सोमबार, २२ जेठ २०८०, १३ : १३

प्रतिक्रिया