थपलियाको माताको असामयिक निधनबाट आयोग स्तब्ध

शुक्रबार, ०१ असार २०८०, १४ : ४०

काठमाडौँ - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको ममतामयी माता श्रीमती डम्बरकुमारी थपलियाको ९० वर्षको उमेरमा मिति २०८० असार १ गते बिहान ७ः ४५ बजे भएको असामयिक निधनबाट आयोग परिवार स्तब्ध भएको छ । श्रीमती डम्बरकुमारी थपलियाको असामयिक निधनप्रति मिति २०७९ असार १ गते आयोगको आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गर्दै यस दुःखद घडीमा मृत आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त सम्पूर्ण परिवारप्रति आयोग परिवारले समवेदना व्यक्त गरेको छ ।

 

शुक्रबार, ०१ असार २०८०, १४ : ४०

प्रतिक्रिया