जीवन विकासको सीईओमा कुमार मण्डल

शुक्रबार, ०१ असार २०८०, १६ : ३८

काठमाडौँ - जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजय कुमार मण्डल दोहोरिएका छन्, मिति २०८०/०२/३२ गते बसेको संचालक समितिको ७९ औं बैठकले मिति २०८०/०३/०१ गतेदेखि लागू हुनेगरी सीईओमा हालका मण्डललाई नै थप ४ वर्ष अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।

 

शुक्रबार, ०१ असार २०८०, १६ : ३८

प्रतिक्रिया