एशियन हाइड्रोपावरको ठेगाना परिवर्तन

आइतबार, ०३ असार २०८०, १३ : २३

काठमाडौँ - एशियन हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन भएको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २ बाट ललितपुर जिल्लाको सोही महानगरपालिकाको वडा नम्बर ३ स्थानान्तरण भएको छ ।

कम्पनीको जेठ ३२ गतेका दिन सम्पन्न भएको चौथो वार्षिक साधारण सभाबाट पारित निर्णणले कार्यालय परिवर्तन गरेको हो ।

 

आइतबार, ०३ असार २०८०, १३ : २३

प्रतिक्रिया