काठमाडौं - नेप्से ४९.७३ अंकले बढ्दा २०९१.८० को विन्दुमा कायम भएको छ।
२८० सूचीकृत कम्पनीको ११ करोड ६६ लाख १ हजार ५ सय ५० कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
प्रतिक्रिया