काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित संचालकको बैकल्पिक संचालकमा सागर कुमार सिंहलाई नियुक्त गरेको छ ।
बैंकको असार ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले सिंहलाई बैकल्पिक संचालकको रुपमा नियुक्त गरेको हो ।
प्रतिक्रिया