सिद्धार्थ बैंकको शाखा कार्यालय स्थानान्तरण

आइतबार, २४ असार २०८०, १२ : ०८

काठमाडौं-  सिद्धार्थ बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ।

बैंकले काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वतीनगर शाखा कार्यालय हाल कायम रहेको स्थानबाट ३० मिटर पश्चिमतर्फ रहेको भवनमा स्थानान्तरण गर्ने भएको छ ।

बैंकले असार २४ गते (आईतबार) देखि नयाँ स्थानबाट बैंकिङ्ग कारोबार संचालन गर्ने तयारी गरेको छ ।

 

आइतबार, २४ असार २०८०, १२ : ०८

प्रतिक्रिया