साना किसान विकास लघुवित्तकोको संचालकमा पाठक चयन

सोमबार, २५ असार २०८०, १० : ३३

काठमाडौं-  साना किसान विकास लघुवित्तको नयाँ संचालक समिति चयन भएको छ ।

संस्थाको सञ्चालकमा संस्थापक समुहबाट अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । यसका साथै संस्थापक समुहका डा। बाबुकाजि थापा, जयेन्द्र बिक्रम शाह र समता पन्त भट्ट सञ्चालकमा चयन भएका छन् ।

संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समुहबाट उमेश लम्साल र भिम प्रसाद तिमिल्सिना सञ्चालकमा नियुक्त भएका छन् ।

सोमबार, २५ असार २०८०, १० : ३३

प्रतिक्रिया