९९९ रुपैयाँमा नयाँ डिम्याट खाता

सोमबार, १५ साउन २०८०, १७ : ३६

काठमाडौँ - हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा ९ सय ९९ रुपैयाँमा गरिने स्किम ल्याएको छ ।

कम्पनीले आज एक स्कीम सार्वजनिक गरी आम लगानीकर्ताहरुलाई समयमै स्कीमको फाइदा लिन आग्रह गरेको छ । यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।

सोमबार, १५ साउन २०८०, १७ : ३६

प्रतिक्रिया