घोराही इण्डष्ट्रीको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

मंगलबार, १६ साउन २०८०, ११ : २८

काठमाडौँ - घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज राख्ने, नामसारी गर्ने र शेयरधनी लागत अद्यावधिक राख्ने लगायतका सम्पुर्ण कार्य अव हिमालयन क्यापिटलले गर्ने भएको छ ।

मंगलबार, १६ साउन २०८०, ११ : २८

प्रतिक्रिया