पाकिस्तानविरुद्ध बलर सोमपाल कामीको मेडन ओभर

बुधबार, १३ भदौ २०८०, १५ : ४४

काठमाडौँ-  एसिया कपमा पाकिस्तानविरुद्ध उद्घाटन खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले मेडन ओभर फालेका छन् । तेस्रो ओभरमा कामीले कसिलो बलिङ गर्दै एक पनि रन नदिएका हुन् ।


पहिलो ओभरमा भने कामीले ९ रन खर्चेका थिए । दोस्रो ओभर बलिङ गरेका करन केसीले २ रन दिएका थिए ।

बुधबार, १३ भदौ २०८०, १५ : ४४

प्रतिक्रिया