नेपाल भर्सेस  इन्डिया बीच म्याचमा नेपाली खेलाडीलाई हौसला दिँदै

सोमबार, १८ भदौ २०८०, १६ : ५०

काठमाडौं- पाकिस्तानद्वारा आयोजित एसिया कपमा सोमबार भएको खेल –नेपाल भर्सेस इन्डिया म्याचमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छा, महासंघका पूर्व केन्द्रीय सदस्य रन्जीत आचार्य र विजय वैद्य सहित व्यवसायी सुनील मेहता लगायत अन्य नेपाली उद्योगीहरु  नेपालको राष्ट्रिय झन्डा बोकेर श्रीलंका स्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालको समर्थनमा । 
 

सोमबार, १८ भदौ २०८०, १६ : ५०

प्रतिक्रिया