आईपीओ ल्याउदै हिमालयन रिइन्स्योरेन्स

१० महिना अगाडि

काठमाडौँ- हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियममा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

हिमालयन रिइन्स्योरेन्सले नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिँदै प्रिमियममा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको छ। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले ३ करोड कित्ता आईपीओ ल्याउनेछ। आईपीओ बिक्रीबाट कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउनेछ। 

यो आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

 

१० महिना अगाडि

प्रतिक्रिया