नेपालमा एप्पलको लागी एक मात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतीक्षित आई फोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गर्न पाउँदा हर्षित भएको छ।
यो लन्चिङ्गले प्राविधिक अनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आई फोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउने कम्पनीले जनाएको छ। जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष(स्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिंग सहकार्यका साथ आएको छ।
न्यूफोरियामा उपलब्ध विशेष अफरहरू आई फोन १५ को मुख्य विशेषताहरू अत्याधुनिक प्रविधि, क्रान्तिकारी क्यामरा प्रणाली, पातलो र आधुनिक डिजाइन रहेको कम्पनीले जनाएको छ।
ग्राहकहरूलाई आई फोन १५ स्वामित्व अनुभव वृद्धि गर्न आकर्षक सुविधाहरू कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी, एक पटकको, प्रतिस्थापन, २०९वाटको एडाप्टर समावेश, एनआईएमबी र ग्लोबल आइएमई बैङ्कसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई सेवा उपलब्ध रहेको छ ।
S. N Model Name Capacity MRP
1 iPhone 15 128 GB 157500
2 iPhone 15 256 GB 176500
3 iPhone 15 512 GB 214500
4 iPhone 15 Plus 128 GB 176500
5 iPhone 15 Plus 256 GB 195500
6 iPhone 15 Plus 512 GB 233500
7 iPhone 15 Pro 128 GB 195500
8 iPhone 15 Pro 256 GB 214500
9 iPhone 15 Pro 512 GB 253000
10 iPhone 15 Pro 1 TB 290500
11 iPhone 15 Pro Max 256GB 233500
12 iPhone 15 Pro Max 512 GB 271500
13 iPhone 15 Pro Max 1 TB 309500
प्रतिक्रिया