सिंगापुरको चौथो विकेट पनि गुम्यो

सोमबार, १३ कार्तिक २०८०, ०९ : ४७

काठमाडौँ - सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको चौथो विकेट लिएको छ । 

सिंगापुरको चौथो विकेट पनि गुल्सन झाले लिएका हुन् । गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका हुन् । कौलको क्यान पनि गुल्सन आफैले लिएका थिए । कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको छ ।

सोमबार, १३ कार्तिक २०८०, ०९ : ४७

प्रतिक्रिया