सन्दिपले लिए सिंगापुरको पाचौँ विकेट

सोमबार, १३ कार्तिक २०८०, ०९ : ५८

काठमाडौँ- सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको चौथो विकेट लिएको छ । 


सिंगापुरको पाचौँ विकेट सन्दिप लामिछानेले लिएका हुन् । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । जनक प्रकाश  आउट हुँदा सिंगापुरले १०.३ ओभरमा पाचँ विकेट गुमाएर ७०रन बनाएको छ ।

सोमबार, १३ कार्तिक २०८०, ०९ : ५८

प्रतिक्रिया