मलेसियाविरुद्ध अविनाशले दिलाए पहिलो सफलता

मंगलबार, १४ कार्तिक २०८०, १३ : ५८

 काठमाडौँ - टी–२० विश्वकप छनोट खेलमा नेपालका लागि अबिनाश बोहोराले पहिलो विकेट लिएका छन् ।

टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध बोहराले पाँचौं ओभरमा विकेट लिएका हुन् ।

ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए । मलेसियाले ५.५ ओभरमा ५८ रन बनाएको छ ।

मंगलबार, १४ कार्तिक २०८०, १३ : ५८

प्रतिक्रिया