रोहित पौडेलले लिए यूएईको पाँचौँ विकेट

शुक्रबार, १७ कार्तिक २०८०, १२ : २३

काठमाडौँ - टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि पाँचौ विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् ।

पौडेलले युएईका अलि नसिरलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन् । नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र सन्दीप लामिछाने एक÷एक विकेट लिएका छन् ।

१६ ओभरको खेल सकिदा १०० रन बनाएको छ ।

शुक्रबार, १७ कार्तिक २०८०, १२ : २३

प्रतिक्रिया