ओमानलाई  नेपालले दियो १८५ रनको लक्ष्य

आइतबार, १९ कार्तिक २०८०, १२ : ३९

काठमाडौं-  टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।

आइतबार, १९ कार्तिक २०८०, १२ : ३९

प्रतिक्रिया