काठमाडौँ- टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।
प्रतिक्रिया