छठ पर्वमा सामेल हुन राष्ट्रपति पौडेल गौरीघाटमा

२ हप्ता अगाडि

काठमाडौं-  छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट पुगेका छन् । 

पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरे ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह पनि त्यहाँ पगेका थिए । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया