२०७६ सालमा कुन–कुन दिन बिदा हुन्छन् बैंक तथा वित्तीय संस्था, हेर्नुहोस् (सुचिसहित)

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले विक्रम सम्बत २०७६ सालको बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको छ ।

राष्ट बैंकले पर्व, दिवस, जात्राका अवसर गरी २१ प्रकारका बिदाको सूचि सार्वजनिक गरेको हो । यी बाहेक नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेको दिन बैंक तथा वित्तीय संस्था बन्द हुने जनाइएको छ ।

बिदाको सूचि हेर्न तल क्लिक गर्नुहोस्ः

NRB-Holiday-list

५ बर्ष अगाडि

प्रतिक्रिया