नेप्सेले सार्वजनिक गर्यो शेयर खरिदका लागि ऋण दिन मिल्ने ३१ कम्पनी (सुचीसहित)

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जले शेयर खरिदका लागि ऋण दिन मिल्ने कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । 

स्टकले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ‘मार्जिन कारोवार’ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सूची सार्वजनिक गरेको हो ।

स्टकले ‘मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको सन्दर्भमा केही शर्तसहित शेयर खरिदका लागि ऋण सुविधा दिने प्रक्रिया अगाडि बढाएको हो ।

सुची:

५ बर्ष अगाडि

प्रतिक्रिया