यात्रु भरिएको रेलमा जब अश्लील फिल्मको आवाज गुन्जियो !

जेठ २, २०७६ | आजको अर्थ
ajaako_artha

लन्डन – लन्डनमा एउटा विचित्रको घटना भएको छ यात्रुहरु सवार रेल गुडिरहेको थियो । एकाएक रेलको ‘साउन्ड सिस्टममा’ अश्लील फिल्मको आवाज गुन्जियो ।

रेलमा सवार यात्रुहरु चकित भए । केही हास्न थाले । त्यत्तिकैमा एक यात्रु पल ब्रन्टनले एउटा सानो क्लिप बनाए । र ट्विटरमा सेयर गर्दै लेखे, ‘मेरो रेल चालक लापरवाहीपूर्वक अश्लील फिल्म हेरिरहेको छ, जबकि साउन्ड सिस्टम खुलै छ ।’ उक्त क्लिपमा थुप्रै यात्रुहरु हासेको पनि सुनिन्छ । 

‘साउथ वेस्टन रेलवे’ का एक कर्मचारीले माइक्रोफोन खुल्लै छाडेर अश्लील फिल्म हेर्दा त्यसको आवाज यात्रुसम्म प्रसारित भएको जनाइएको छ । त्यो क्लिप सामाजिक सन्जालमा भाइरल बनेको छ ।   

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८