गुराँस लाइफको हकप्रद शेयर दोस्रो पटक लिलामीमा

४ बर्ष अगाडि

काठमाडौँ – संस्थापकले यसअघि निष्काशन गरेको हकप्रद शेयर खरिद नगरेपछि गुराँस लाइफ इन्स्योरेन्सले दोस्रो पटक साउन ३ गतेदेखि हकप्रद शेयर बिक्री गर्ने भएको छ।

इन्स्योरेन्सले पहिलो पटक लिलामीमा निकाल्दा नबिकेका ९० हजार ५७१ कित्ता संस्थापक हकप्रद शेयर साउन ३ गतेदेखि १० गतेसम्म दोस्रो पटक लिलामीबाट बिक्री खुला गर्न लागेकोे हो।

४ बर्ष अगाडि

प्रतिक्रिया