जाने होईन त स्याउ खान जुम्ला ?

४ बर्ष अगाडि


जुम्ला – स्याउ उत्पादनमा सुपरजोन मानीने जुम्ला जिल्लामा  जुम्ली स्याउ पाक्न थालेका छन् ।

जुम्लाका कृषकका अनुुसार गत बर्षको तुलानामा  यस बर्ष स्याउ बढी फलेको हो । 

जुम्लामा उत्पादन हुने स्याउ जिल्लाबाहिर काठमाडौँ, नेपालगंज, सुर्खेत, विराटनगर, पोखरा, महेन्द्रनगरलगायत देशका प्रमुख व्यापारिक सहरमा निर्यात हुने गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया