प्रतिनिधिसभा बैठकमा हंगामा, काँग्रेस सांसदहरु उठेर रोष्टममा

४ बर्ष अगाडि

नेपाली काँग्रेसका सांसदहरुले प्रतिनीतिसभा बैठक अबरु गरेका छन् । 

बाँके घटनालाई लिएर काँग्रेस सांसदहरुले बैठक अबरुद्ध गरेका हुन् । 

केहीबेरअघि शुरु भएको संसद बैठकमा सचेतक पुष्पा भुसालले बोलीसकेपछि सांसदहरु उठेर बैठक अबरुद्ध गरेका हुन् । 

यसअघि खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया