सामसङको "सामसङ आयो खुसी छायो" चाडपर्व बिषेश योजना बजारमा आएको छ ।
उक्त अफर अनुसार सामसुङले फ्रीज, टीभी, वासिङमेशीन किन्दा बिषेश छुट दिनेछ।
त्यससगैँ सामसुङले टिभीमा २ वर्ष र डिजिटल इन्भर्टरमा १० वर्षको वारेन्टी दिनेछ ।
उक्त योजना आश्विन १ बाट कात्त्कि २९ तते सम्म लागु हुनेछ ।
प्रतिक्रिया