प्रचण्ड मेडिसिटी अस्पतालमा

बुधबार, ०१ असोज २०७६, १४ : २३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपचारका लागि मेडिसिटी अस्पताल पुगेका छन् । 

दाँतमा समस्या देखिएपछि प्रचण्ड केहीबेर अघि नख्खुस्थित मेडिसिटी अस्पताल पुगेका हुन् । 

उनको दाँत दुखेको प्रचण्डपुत्री गंगा दाहालले बताइन् । 

उनकाे दाँतकाे उपचार भैरहेकाे छ । 

बुधबार, ०१ असोज २०७६, १४ : २३

प्रतिक्रिया