साढे २८ अर्ब कहाँ हरायो ?

४ बर्ष अगाडि

२०७२ सालमा गएको विनाशकारी भूकम्पमा ढलेका निजी तथा सार्वजनीक संरचना उठाउन सहयोगको हात दिएको विदेशी साझेदार संस्थाले साढे २८ अर्ब गैर कानुनी रुपमा खर्च गरेको पाइएको छ ।

भुकम्प पछि विदेशी गैरसरकारी तथा साझेदार संस्थाले ७० अर्ब ८० करोड ९१ लाख खर्च गरेका छन् ।

तर राष्ट्रिय पनुर्निर्माण प्राधिकरणको तथ्यांकमा भने हाल सम्म ४२ अर्ब १४ करोड २८ लाख मात्र विदेशी खर्च भएको उल्लेख छ ।

तर महालेखा परीक्षकको कार्यलयले भने पसनर्निर्माणमा खर्च भएको ७० अर्ब ८० करोड ९१ लाख नै लेखापरीक्षण नभएको बताएको छ ।

नयाँ पत्रिकाबाट 
 

४ बर्ष अगाडि

प्रतिक्रिया