साढे २८ अर्ब कहाँ हरायो ?

असोज १४, २०७६ | आजको अर्थ
ajaako_artha

२०७२ सालमा गएको विनाशकारी भूकम्पमा ढलेका निजी तथा सार्वजनीक संरचना उठाउन सहयोगको हात दिएको विदेशी साझेदार संस्थाले साढे २८ अर्ब गैर कानुनी रुपमा खर्च गरेको पाइएको छ ।

भुकम्प पछि विदेशी गैरसरकारी तथा साझेदार संस्थाले ७० अर्ब ८० करोड ९१ लाख खर्च गरेका छन् ।

तर राष्ट्रिय पनुर्निर्माण प्राधिकरणको तथ्यांकमा भने हाल सम्म ४२ अर्ब १४ करोड २८ लाख मात्र विदेशी खर्च भएको उल्लेख छ ।

तर महालेखा परीक्षकको कार्यलयले भने पसनर्निर्माणमा खर्च भएको ७० अर्ब ८० करोड ९१ लाख नै लेखापरीक्षण नभएको बताएको छ ।

नयाँ पत्रिकाबाट 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.८९११५.४९
European Euro१२४.३५१२५.००
UK Pound Sterling१४८.२२१४८.९९
Swiss Franc११७.२०११७.८१
Australian Dollar७५.८३७६.२३
Canadian Dollar८६.४२८६.८७
Singapore Dollar८१.९३८२.३५