अब भारतमा फाइभजी रेडियो

मंगलबार, २८ असोज २०७६, १० : २४

स्विडिश दूरसञ्चार उपकरण निर्माता कम्पनीले भारतमा फाइभजी रेडियो उत्पादन गर्ने भएको छ ।

कम्पनीले घरेलु खपत र निर्यात दुव  प्रयोजनका लागी उक्त रेडियो उत्पादन गर्न लागेको हो ।

कम्पनीले निर्यात र घरेलु बजारका लागि भनेर पहिला देखिनै फोरजी रेडियो बनाइरहेको थियो ।

कम्पनीले अहिले सम्ममा २० हजार फाइभजी रेडियो बनाइसकेको छ ।
 

मंगलबार, २८ असोज २०७६, १० : २४

प्रतिक्रिया