ग्लोबल आइएमईको  शेयर मूल्य समायोजन

४ बर्ष अगाडि

आज नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

उक्त बोनस शेयरको सामायोजन पछि   नेप्सेले प्रति शयर मूल्य रू. ७४५ दशमलव ५३ तोकेको छ । 

गलोबल आइएमई लघुवित्तले शेयरधनीलाई वितरण गर्ने लाभांश सुरक्षित हिजो अन्तिम दिन रहेको थियो । 

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया