प्रिओपन सेसनमा नेप्से बढ्यो

विहीबार, १३ बैशाख २०८१, १२ : ०७

काठमाडौं - साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक २.१८ अंकले वृद्दि भएको छ ।

सो अवधिमा नेप्से २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुग्यो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढ्यो । आजको सेसनमा ६ हजार ५५० कित्ता शेयर किनबेच हुँदा २२ स्टकको ३६ लाख २९ हजार ३६६ रुपैयाँ बराबरको कारोबार भयो ।

विहीबार, १३ बैशाख २०८१, १२ : ०७

प्रतिक्रिया