आजका लागि विदेशी मुद्राको विनिमयदरः डलरको भाउ कति ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको बिक्री मुल्य ११५.१२ रुपैयाँ रहेको छ । यस्तै, आज ११४.५२ रुपैयाँमा डलर किन्न सकिने छ ।अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार छन्ः  

४ बर्ष अगाडि

प्रतिक्रिया