एउटी महिलाका ५ श्रीमान् ! श्रीमतीसँग सुत्ने पालो हप्तामा १ पटक मात्र आउँछ

४ बर्ष अगाडि

एजेन्सी । महाभारत कालमा ५ वटा पतिलाई स्विकारेको कथा तपाई हामीले हेर्दै र देख्दै आएका छौँ ।

तर २१ औँ शताब्दिमा पनि द्रौपतीको कल्पना गर्न सकिन्छ ? त्यस्तै भएको छ भारत देहरादूनकी राजो वर्माको जिवनमा पनि ।

उनले ५ वटा पतिसँग रात बिताउँछिन् ।

जहाँसम्मकी उनले आँफुले जन्म दिएकी १८ महिने छोरी कुन श्रीमानको संभोगबाट जन्मिएकी हुन् ।

यद्यपी उनीहरु सबैजना एक अर्काबिच उत्तिकै प्रेम गर्छन् ।

गरिब परिवारका यि दाजुभाईको घरमा जम्मा एउटै कोठा छ उनीहरु श्रीमतीसँग दिनमा १ जनामात्रै सँगै सुत्छन् ।

अरु सबै बाहिर मझेरीमा सुत्छन् । र आआफ्नो पालो कुरेर श्रीमतीको कोठीमा जान्छन् ।

जुन कुरा देहरादूनको हिमालय गाउँको परम्परा अनुसार एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने भएपछि राजमोले सबैलाई श्रीमानका रुपमा अपनाएकी हुन् ।

जुन विश्वकै अनौठो परम्पराका रुपमा सबैले हेर्दै आएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया