ज्योति विकास बैँकले १३ वटा सवारी साधन बिक्रीको लागी गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको छ । बैँकले केन्द्रीय कार्यलय काठमाडौँका प्लाजा कमलादिवाट ८ वटा, बीरगंज शाखाबाट एउटा, जाजरकोट शाखावाट एउटा, बाग्दुला शाखावाट एउटा, गुलरिया शाखावाट एउटा र पोखरा शाखाबाट एउटा गाडी बिक्रिका लागि सूचना जारी गरेको छ ।
उक्त सूचनाको अनुसार बैँकको सवारी खरिद गर्न पुष दुई गतेभित्र बैंकको केन्द्रीय कार्यलयमा गोप्य शिलबन्दी पेश गर्नुपर्ने हुन्छ ।
बैैँकको केन्द्रीय कार्यलय काठमाडौंको कमलादीमा रहेको छ ।
प्रतिक्रिया