मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक

सोमबार, १६ असार २०८२, १३ : ५२

काठमाडौं- मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक भएका छन् । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले विभिन्न स्थानमा नियुक्ति तथा नेपाली सेनाका एक सहायकरथीको उपरथीमा बढुवा गरेको छ। साथै प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने पनि बैठकले निर्णय गरेको छ । 

cabinet2025-06-30

 
 
सोमबार, १६ असार २०८२, १३ : ५२

प्रतिक्रिया