यो बियर खादा लाग्छ यस्तो खतरनाक रोग ?

५ बर्ष अगाडि

 
एक अध्ययनले पोल्यान्डको एक बियर कम्पनीले संसारमै नभएको बियर उत्पादन गरि रहेको पुस्टि गरेको छ । पोल्याण्डमा भरर्खरै एक बियर कम्पनी सञ्चालमा आएको छ । जुन कम्पनीको नाम बियर कम्पनी द अर्डर अफ योनी हो । बियरमा दुई हट सुन्दरी मोडलहरु पाउलिना र मोनिकाको यौनांगका हानिकारक ब्याक्टेरियाले बनाउने गरेको ल्याटिक अम्ल बनाउने गर्छ र त्यसैबाट बियर बनाइएको छ ।

नाम मात्र योनी हैन बियर साच्चै योनिक रहेको छ । बियरमा दुई प्रकारमा उत्पादन गरिएको छ । बोटल्ड लस्ट र बोटल्ड प्यासन नामबाट । दुबैमा ८ प्रतिशत अल्कोहल छ । लस्ट ब्राण्ड नटमेग स्वादमा छ र यसमा पाउनिला नामकी मोडेलको यौनांगका ब्याक्टेरिया प्रयोग गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया